Rule 29
न्यून बीजकीकरण भई पैठारी भएको मालबस्तु खरिद गर्ने सम्बन्धी व्यवस्था
(१) ऐनको दफा १३ को उपदफा (१५) को खण्ड (ख) बमोजिम मालवस्तु खरिद गर्ने प्रयोजनका लागि नेपाल सरकारले विभागलाई आवश्यक रकम उपलब्ध गराउनेछ ।